दयाहाङ अभिनित ‘कार्साङ’को टिजर सार्वजनिक
मङ्सिर १९, २०८१काठमाडौं । दयाहाङ राई, जितु नेपाल, दीया मास्केको शीर्ष भूमिका रहेको फिल्म ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । उच्च पहाडी भेगको शेर्पा समुदायलाई चित्रण गरिएको फिल्मले जीवन चलाउन झाँक्रीको परिवारले गरेको संघर्ष पेश गर्छ । अभिनेता राई यसमा झाँक्रीको भूमिकामा छन् । अभाव, गरिब र निसन्तानपनले दिएको सास्तीले दाम्पत्य र सामाजिक जीवनमा आइलाग्ने अवरोधको कथा यसमा छ । यसअघि लिम्बु, राई र मगर समुदायका पात्रको रोल निर्वाह गरेका दयाहाङल
सबै पढ्नुहोस