माओवादीले बोलायो स्थायी समिति बैठक
मङ्सिर २०, २०८१काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो। नेताहरूका अनुसार सरकारले संविधान संशोधनको प्रयास अगाडि बढाउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय गर्नका लागि स्थायी समितिको बैठक राखिएको हो । पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा छलफल गर्न पदाधिकारी ब
सबै पढ्नुहोस