×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

पर्यटनमन्त्री पाण्डेले कांग्रेस सांसद बजगाईंविरुद्ध दिए उजुरी

पर्यटनमन्त्री पाण्डेले कांग्रेस सांसद बजगाईंविरुद्ध दिए उजुरी

कार्तिक ३०, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले आफ्नै दलका सांसद राजेन्द्र बजगाईविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गरेका छन् । कांग्रेसका प्रतिनिधि सभा सदस्य बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले केन्द्रीय कार्यालय सानेपामा उजुरी दिएका हुन् । मन्त्री पाण्डेका सचिवालयमार्फत पार्टीको अनुशासन समिति र संसदीय दलमा उजुरी दिइएको छ । पाण्डेको उजुरी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाइएको छ ।

सबै पढ्नुहोस