मकवानपुरबाट दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार
असोज १६, २०८१काठमाडौं । मकवानपुरको उत्तरी क्षेत्रस्थित बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि पाँच दिन अगाडि नै पुगेका इन्द्रसरोवर-३ दाप्राङ घर भएकी सुकिमाया वाइवा र इन्द्रसरोवर-३ सानुटार बस्ने शुसिला
सबै पढ्नुहोस