×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरूले दश दिनको पारिश्रमिक दिने

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरूले दश दिनको पारिश्रमिक दिने

असोज १४, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बाढी पहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो ।  आइतबार बसेको कार्यालय (पदाधिकारी)बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीहरूलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसके

सबै पढ्नुहोस