चार महिने अभियानमा सहभागी नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने जसपाको निर्णय
असोज ८, २०८१काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सुरु गरेको चार महिने अभियानमा सहभागी नहुने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । सम्पूर्ण तहका पदाधिकारी एवं सदस्यहरूलाई ‘जनतासँग जसपा अभियान’मा सक्रियताका साथ लाग्न जसपा नेपालले आग्रह गरेको छ । जसपा नेपालले सो अभियानको क्रममा पार्टी सुदृढीकरण एवं शुद्धीकरण गर्ने कार्यलाई पनि निरन्तरता दिन निर्देशन दिँदै यस अभियानमा असहयोग गर्ने, निष्क्रिय रहने, सहभागी नह
सबै पढ्नुहोस