पलेशाको खातामा सरकारले जम्मा ग¥यो ६५ लाख
भदौ २८, २०८१काठमाडौँ । ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ। सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो। यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ। सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो। बालु
सबै पढ्नुहोस