कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ
भदौ २५, २०८१काठमाडौं । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की अनशनस्थलबाटै पक्राउ परेको छ। अनशनमा साथ दिइरहेका ८ जनालाई पनि कार्कीसँगै पक्राउ गरिएको छ। पूर्व मुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ। उनी आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्ने जानकारी पाएपछि मोरङ जिल्ला प्रशासनले दिउँसो ३ बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो। कार्की भने प्रदेश सरकारसँग विभिन्न ९ वटा
सबै पढ्नुहोस