गुगलको फोटो एपमा एआई फिचर
भदौ २४, २०८१गुगलले आफ्नो सबै प्रडक्टहरुमा विस्तारै आर्टिफिसियल इन्टेलिजेन्सको सपोर्ट दिइरहेको छ । यहीँ क्रममा अब गुगल फोटोजमा पनि उसले आफ्नो एआई टूल जेमिनी एआइको सपोर्ट दिएको छ । गुगल फोटोजका लागि गुगलले Ask Photos फिचर जारी गरेको छ । यसको सहयोगबाट प्रयोगकर्ताले गुगल फोटोज एपमा कुनै पनि फोटो वा भिडियो सजिलैसँग खोज्न सक्दछन् । यसका साथै गुगल फोटोजका लागि descriptive queries फिचर पनि जारी गरेको छ । गुगलले आफ्नो यो फिचरका बारेमा एक ब्लगमा
सबै पढ्नुहोस