उद्दार र प्रतिकार्यका लागि बागमती सरकारले पठायो ६५ लाख
असोज १४, २०८१काठमाडौं । अविरल वर्षापछिको विपद्बाट खोज, उद्दार र प्रतिकार्यका लागि बागमती सरकारले ६५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ । बागमती प्रदेशको विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबार बसेको बैठकले विपदजन्य घटनामा खोज, उद्दार र प्रतिकार्यका लागि प्रदेशका १३ वटै जिल्लामा ५–५ लाखका दरले रकम पठाउने निर्णय गरेको हो । विपदमा परेकाहरुको उद्दार तथा राहतमा प्रयोग हुने गाडीमा तेल हाल्नेसम्म पैसा नभएको र उद्दार सामग्री अभाव रहेको ग
सबै पढ्नुहोस