बकैया–४ का वडा अध्यक्ष पुर्पक्षका लागि कारागार चलान
कार्तिक २२, २०८१काठमाडौं । सरकारी कागजात किर्ते गरेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिकाका वडा अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् । मकवानपुरको बकैया गाउँपालिका–४ नम्बर वडाका वडाध्यक्ष राजन दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका हुन् । जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधवार सरकारी कागजात किर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरेको थियो । सो आदेशअनुसा
सबै पढ्नुहोस