×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बाग्मती

बागमती प्रदेशले ७० अर्बको बजेट ल्याउँदै

बागमती प्रदेशले ७० अर्बको बजेट ल्याउँदै

असार १, २०८२

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब ७० अर्बको बजेट ल्याउँदै छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्नेछन् । ‘६८ अर्बभन्दा नघट्ने र ७० अर्बभन्दा नबढ्ने गरी बजेट प्रस्तुत हुने छ’ मन्त्रालय स्रोतले भन्यो । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको थियो । आर्थिक

सबै पढ्नुहोस