गरिमा विकास बैंकद्वारा बार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस कम्पिटिसन’ सम्पन्न
मङ्सिर ९, २०८१काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले ‘स्वस्थ जीवनशैली’का लागि खेलकुुद भन्ने नाराका साथ १८औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित ‘गरिमा रोड रेस कम्पिटिसन–२०८१’ सम्पन्न भएको छ । प्रमुख अतिथि कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको रोड रेस कम्पिटिसनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटै प्रतियोगिता सम्पन्न भएको हो । खुल्लातर्फको १० कि.मी. दु
सबै पढ्नुहोस