कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा
पुस १०, २०८१काठमाडौं । नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् । समितिले बि
सबै पढ्नुहोस