नेपालमा आईफोन १७ किन्ने ग्राहकलाई एडाप्टर, स्क्रिन रिप्लेसमेन्ट र अतिरिक्त वारेन्टीको अफर
असोज १२, २०८२काठमाडौँ । नेपालमा शुक्रबार लन्च भएको आईफोन १७ सिरिज स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न अफर पाउने भएका छन् । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट नेपालले अफर घोषणा गरेको हो । यस अनुसार आईफोन १७ सिरिज खरिद गर्ने ग्राहकलाई २० वाटको ओरिजिनल एडाप्टर र सिल्ड प्रो कम्प्लिमेन्टरी उपलब्ध हुनेछ । सिल्ड प्रो योजनाअन्तर्गत अगाडिको स्क्रिन दुई पटकसम्म रिप्लेसमेन्ट, पछा
सबै पढ्नुहोस