आज राति सार्वजनिक हुँदैछन् गुगलका नयाँ पिक्सेल फोन, कतिखेर कहाँ हेर्ने 'मेड बाई गुगल' इभेन्ट ?
भदौ ४, २०८२काठमाडौँ । गुगलले आज २० अगस्टको राति पिक्सेल १० स्मार्टफोन सिरिजका साथै नयाँ स्मार्टवाच र इयरबड्स सार्वजनिक गर्दैछ । 'मेड बाई गुगल' नामक कार्यक्रममार्फत यी नयाँ डिभाइसहरू बजारमा ल्याउन लागिएको हो । गुगलका आगामी उत्पादनहरूको बारेमा त्यति धेरै जानकारी बाहिर आइसकेको त छैन । यद्यपि कम्पनीले केही रोचक घोषणा समेत गर्न सक्ने सम्भावना छ । सबै नयाँ पिक्सेल फोनहरूमा अझ बढी ऊर्जा-किफायती टेन्सर फाइभजी प्रोसेसर आउने अपेक्
सबै पढ्नुहोस