×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

सामसुङले ल्यायो सबैभन्दा पातलो फोन

सामसुङले ल्यायो सबैभन्दा पातलो फोन

जेठ ४, २०८२

काठमाडौं । स्मार्टफोन निर्माता सामसुङले आफ्नो एस सिरिजको नयाँ प्रिमियम स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुङ ग्यालेक्सी एस २५ एज मोडेलको उक्त स्मार्टफोन पातलो र हलुका छ । यसको मोटाइ जम्मा ५.८ एमएम तथा वजन १६३ ग्राम रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार ग्यालेक्सी एस२५ एज सामसुङको ग्यालेक्सी एस सिरिजको सबैभन्दा पातलो अर्थात् स्लीम स्मार्टफोन हो । कम्पनीले यो फोनलाई विश्व बजार

सबै पढ्नुहोस