सामसङ ग्यालेक्सी जेड फोल्ड ७ को मूल्य २ लाख ४५ हजार रुपैयाँ
साउन २६, २०८२काठमाडौँ । सामसङले नेपाली उपभोक्ताका लागि ‘ग्यालेक्सी जेड फोल्ड सेभेन’ र ‘ग्यालेक्सी जेड फ्लिप सेभेन’ को प्रि-अर्डर खुला गरेको छ । कम्पनीले आगामी २९ साउनसम्म पाँच हजार रुपैयाँ तिरेर बुक गर्न मिल्ने सुविधा ल्याएको हो । ग्यालेक्सी जेड फोल्ड सेभेनलाई हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजको फोनको रूपमा प्रस्तुत गरिएको छ । यसमा आकर्षक डिजाइन, उच्चस्तर
सबै पढ्नुहोस