अब सामाजिक सञ्जालमा भ्रामक जानकारी राखे २ वर्ष जेल र ३ लाख जरिवाना
माघ १६, २०८१काठमाडौं । सामाजिक सञ्जालमा अश्लील, मिथ्या वा भ्रामक जानकारी शेयर गरे दुई वर्ष कैद वा तीन लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने भएको छ । सोमबार मन्त्रिपरिषदले संसद्मा दर्ता गरेको विधेयकमा यस्तो सजाय व्यवस्था प्रस्ताव गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको विधेयक अनुसार कसैले सामाजिक सञ्जालमा अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रचार गर्न पाउनेछैनन् । विधेयकको दफा २५ मा लेखिएको छ, “कसैले सामाजिक
सबै पढ्नुहोस