नेपाली ब्रान्ड अल्टिमाले ल्यायो एएनसीसहितको इयरबड्स बुम १८१
पुस ९, २०८१काठमाडौं । नेपाली अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो नयाँ वायरलेस इयरबड्स अल्टिमा बुम १८१ एएनसी सार्वजनिक गरेको छ । यो इयरबड्समा एक्टिभ नोइज क्यान्सलेसन (एएनसी), इमर्सिभ साउन्ड क्वालिटी, र पूरा दिनको ब्याट्री लाइफ जस्ता सुविधाहरू रहेको बताइएको छ । बुम १८१ एएनसीको मूल्य ३,९९९ रुपैयाँ राखिएको छ । यद्यपि सुरुवाति अफरको रूपमा २५ डिसेम्बरदेखि केवल १,९९९ रुपैयाँमा उपलब्ध हुनेछ । जसले यसलाई नेपालमा २,५०० रुपैयाँ मुनिको उत्
सबै पढ्नुहोस