कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
असोज २, २०८१काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ६६ मत परेको हो। त्यस्तै उनको विपक्षमा १५ मत परेको थियो। ८३ जनाले मतदानमा भाग लिएका थिए। त्यस्तै, २ जना प्रदेशसभा सदस्यले मतदान प्रक्रियामा भाग लिएनन्। नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संविधानको धारा १६
सबै पढ्नुहोस