×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

कोशी प्रदेश सरकारले ४० अर्ब हाराहारीको बजेट ल्याउँदै

कोशी प्रदेश सरकारले ४० अर्ब हाराहारीको बजेट ल्याउँदै

असार १, २०८३

विराटनगर । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् । कोशी प्रदेशको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेस गर्नेछन् । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार यो वर्ष बजेटको आकार बढ्ने छ । मन्त्रालय स्रोतका अनुसार यो वर्षको बजेट ४० अर्ब हाराहरी हुनेछ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७

सबै पढ्नुहोस