मधेश प्रदेशको आठवटै जिल्लामा रक्तदान कार्यक्रम
बैशाख १३, २०८३जनकपुरधाम । रक्तदान जीवनदान नाराको साथ मधेश प्रदेशमा आज एकैदिन आठवटै जिल्लामा रक्तदान कार्यक्रम भइरहेको छ । ब्लड फर नेपाल संस्थाको आयोजनामा आठवटै जिल्लाको दश स्थानमा एकैपटक बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु भएको छ । आयोजकले यसलाई मधेश महारक्तदान कार्यक्रम नाम दिएको छ । आयोजकका अनुसार धनुषाको जनकपुरधाम स्थित नेपाल पत्रकार महासंघको प्रांगणमा, महोत्तरीको जलेश्वर, बर्दिबास र
सबै पढ्नुहोस