कोशीमा ३७ अर्बको बजेट ल्याइँदै
असार १, २०८२विराटनगर । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन् । चालु आर्थिक वर्षका लागि उनले ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएका थिए । चालु आर्थिक वर्षको बजेट ल्याउँदा नेकपा माओवादी केन्द्र
सबै पढ्नुहोस