×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

कोशी प्रदेश

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

पुस २२, २०८२

विराटनगर । कोशी प्रदेशका १० जना नयाँ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।  प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समाराहकाबीच नयाँ मन्त्रीहरुले शपथ लिएका हुन् । जसअनुसार काँग्रेसबाट भौतिक पूर्वाधारमन्त्रीमा प्रदीप कुमार सुनुवार, पर्यटनमन्त्रीमा भीम पराजुल

सबै पढ्नुहोस