२३५ किलो गाँजासहित गाडी नियन्त्रणमा
भदौ २६, २०८१काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरी बलले २३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ । सोही गाउँपालिकाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको जिपमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा सशस्त्रले बरामद गरेको हो । बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेस भुटाहाको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्र
सबै पढ्नुहोस