×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

अझै ३२ स्थानमा सडक अवरुद्ध

अझै ३२ स्थानमा सडक अवरुद्ध

असोज २२, २०८२

काठमाडौँ । बाढी पहिरोका कारण अझै ३२ स्थानमा सडक अवरुद्ध रहेको छ  । बुधबार  सडक विभागले सार्वजनिक गरेको विवरण अनुसार देशका विभिन्न राजमार्गका ३२ स्थानमा अवरुद्ध रहेको छ ।  विभागकाअनुसार बीपी राजमार्गमा बाढी पहिरोका कारण  १८ स्थानमा सडक अवरुद्ध बनेको छ । मेची राजमार्ग १० स्थानमा, भेडेडार रबि राँके सडक पाँचथरमा सडक अवरुद्ध भएको छ ।

सबै पढ्नुहोस