बीपी राजमार्गका नौ स्थानमा सडक मर्मत सकियो ,सात स्थानमा जारी
असोज २३, २०८२काठमाडौँ । बाढीले क्षतिग्रस्त बीपी राजमार्गका नौ स्थानमा पुनर्निर्माण सम्पन्न भएको छ । सडक विभागले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार अब ७ स्थानमा मर्मत कार्य जारी रहेको छ । बाढीले क्षति गरेको ३ हजार ८४२ मिटर सडकमध्ये १ हजार ८४५ मिटर सडक पुनर्निर्माण भइसकेको विभागले जनाएको छ । विभागका अनुसार डालाबेँसी ५ सय मिटर, कालढुं
सबै पढ्नुहोस