पर्यटन मन्त्रालय मातहतका को-को भए पदमुक्त (सूचीसहित)
बैशाख २२, २०८३काठमाडौँ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई एकसाथ पदमुक्त गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारीहरूलाई हटाएको जानकारी दिएको हो । विज्ञप्ति अनुसार यी पदाधिकारीहरू २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमु
सबै पढ्नुहोस