भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. पौडेलले दिए राजीनामा
बैशाख १८, २०८३काठमाडौं । चितवनको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले पदबाट राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १२ चितवन घर भएका पौडेलले स्वास्थ्य मन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् । वर्तमान सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरुलाई राजीनामा दिन गरेको आग्रहलाई शिरोधार्य गर्दै राजीनामा दिएको पौडेलले उल्लेख गरेका छन् । ‘२०८२ साल चैत १२ गतेसम्म सरकारबाट नियुक्त पदाधिकारीहरुलाई स्वेच्छाले
सबै पढ्नुहोस