सशस्त्रका ७ अधिकृत एसएसपी बढुवाका लागि सिफारिस
बैशाख १२, २०८३काठमाडौं । सशस्त्र प्रहरी बलका सात एसपी (उपरीक्षक) एसएसपी (बरिष्ठ उपरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् । ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएपछि रिक्त ६ एसएसपी र पहिल्यै रिक्त १ एसएसपी गरी ७ एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिस सूची अनुसार पहिलो नम्बरमा दीपक कुमार थापा, दोस्रो नम्बरमा सुधीर सुवेदी, तेस्रो नम्बरमा महेश केसी, चौथो नम्बरमा प्रकाश कुमार सुवेदी, पाँचौं नम्बरमा चित्राङ्गत दहाल, छैटौं नम्बरमा
सबै पढ्नुहोस