गुण्डागर्दी आरोपमा पक्राउ परेका रेस लामाविरुद्ध ४ दिन म्याद थप
भदौ १०, २०८२काठमाडौं। गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप भएको छ । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको म्याद थप गरेको हो । उनलाई काठमाडौंको चाबहिलस्थित ‘ए वान क्याफे’बाट आइतबार राति प्रहरी वृत्त गौशालाले पक्राउ गरेको थियो । उनीमाथि एकजनालाई कुटपिट गरेको आरोप छ । यसअघि तर
सबै पढ्नुहोस