×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान

बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान

भदौ १४, २०८२

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि आवेदन आह्वान भएको छ । प्राधिकरणको अध्यक्ष छनोट गर्न गठित सिफारिस समितिले शनिबार यस्तो आवेदन आह्वान गरेको हो ।  बीमा ऐन २०७९ को दफा ८ (१) बमोजिम तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि ७ दिनभित्र आवेदन दिन सक्नेछन् । यसअघिको आह्वानमा १५ दिनक

सबै पढ्नुहोस