न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा
भदौ १९, २०८२काठमाडौं । न्याय सेवाका १७ सहसचिव र १३ उपसचिवको सरुवा भएको छ । न्याय सेवा आयोगको बुधवारको बैठकले सहसचिव र उपसचिवहरुको सरुवाको निर्णय गरेको हो । सो निर्णय अनुसार जितेन्द्रबाबु थपलियाको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ । उनी विशेष अदालतमा रजिष्ट्रार पदको दरबन्दीमा रहे पनि न्याय परिषद् सचिवालयमा काजमा कार्यरत थिए । यसैगरी श्रीलाल पौडेलको सर्वोच्च अदालतमा सरुवा भएको छ । यसअघि उनी सर्वोच्च अदालतमा काजमा कार्यरत थिए । उनको दरब
सबै पढ्नुहोस