सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकारहरूले गरे प्रदर्शन
भदौ २२, २०८२काठमाडौं। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् । उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार,’ ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात,’ अ
सबै पढ्नुहोस