गोंगबुको एक घरमा प्रहरीको छापा, करिब ४ करोड नगद र सुन बरामद
भदौ १७, २०८२काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको ठूलो मात्रामा रकम बरामद गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको रकम बरामद गरेको हो । करिब चार करोड रकम बरामद भएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार रकम गन्ने काम भइरहेको अहिले यकिन भएको छैन । यो अवैध रकम
सबै पढ्नुहोस