रसुवागढीमा अस्थायी मितेरी पुल निर्माण सुरु
साउन ४, २०८२काठमाडौं । रसुवा बाढीले बगाएको नेपाल–चीन रसुवागढी नाकामा अस्थायी मितेरी पुल निर्माण सुरु भएको छ । नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमा आइतबार एक पोस्ट गर्दै यस्तो जानकारी गराएको हो । दूतावासले अस्थायी पुल निर्माण भइरहेको भिडियो समेत सार्वजनिक गरेको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालक
सबै पढ्नुहोस