आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि खुल्ने
साउन १, २०८२काठमाडौं । आज धरहरा दैनिक १२ घण्टा सर्वसाधारणका लागि खुला हुने भएको छ । सहरी विकास मन्त्रालयका अनुसार धरहरा अब हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सर्वसाधारणका लागि खुला हुने भएको हो । सर्वसाधारणका चापलाई मध्यनजर गर्दै धरहरा अवलोकनको समय बढाइएको मन्त्रालयले जानकारी दिएको छ । साथै सार्वजनिक विदाको दिन र शनिबार पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले ब
सबै पढ्नुहोस