आरआर क्याम्पसमा नेविसंघले गर्यो तोडफोड
बैशाख २२, २०८२काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले तोडफोड गरेका छन्। सर्वसम्मत रूपमा स्ववियुको नयाँ कार्यसमिति चयन गरेको विषयमा असहमति जनाउँदै आएको नेविसंघले तोडफोड गरेको हो। नेविसंघको एउटा समूहले प्रशासन कक्षका ल्यापटप र कुर्सीहरू माथिल्लो तलबाट फालेका थिए । त्यस्तै महत्त्वपूर्ण कागजात समेत च्यातच्युत गरेका छन्। आरआरमा स्
सबै पढ्नुहोस