सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
बैशाख १९, २०८२काठमाडौँ । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि पनि अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रति
सबै पढ्नुहोस