आजदेखि भ्यालेन्टाइन सप्ताह सुरु : रोज डे मनाइँदै
माघ २५, २०८१काठमाडौँ । भ्यालेन्टाइन डे १४ फेब्रुअरीमा पर्छ। यो प्रेम व्यक्त गर्ने दिन हो। पहिले युवाहरूले केवल एक दिन पर्खनुपर्थ्यो । अब यो उत्सव हप्ताभरि चल्छ। युवाहरूले हरेक दिन नयाँ उत्सवका रूपमा मनाउँछन्। भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ मा रोज डेबाट सुरु हुनेछ। यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न गुलाफको फूल दि
सबै पढ्नुहोस