आधुनिक प्रविधिको प्रयोग गरी उखु उत्पादन गर्ने ४७ जना किसान सम्मानित
माघ २९, २०८१सर्लाही । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक प्रविधिको प्रयोग गरी उन्नत जातका उखु उत्पादन गर्ने ४७ जना किसानलाई सम्मान गरेको छ। उद्योगका महाप्रबन्धक योग नारायण रजकका अनुसार किसानलाई उखु उत्पादनमा प्रोत्साहन दिन उक्त सम्मान प्रदान गरिएको हो। बिष्णुपुर निवासी किसान पवनदेवी शर्माले उद्योगबाट प्राप्त उन्नत बीउको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै लागत घटेको बताइन्। अर्का किसान मा
सबै पढ्नुहोस