गृह मन्त्रालय मातहत १२ जना उपसचिवको जिम्मेवारी हेरफेर (सूचिसहित)
मङ्सिर १४, २०८१काठमाडौँ । गृह मन्त्रालय मातहतका १२ जना उपसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको छ । केन्द्रीय कारागारका जेलर कृष्ण बहादुर कटुवाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । केन्द्रीय कारागारको प्रमुखमा अन्जन न्यौपानेलाई पठाइएको छ । भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा चिरञ्जीवी भण्डारी, ललितपुरको सहायक प्रजीअमा गीता घिमिरे र कारागार कार्यालय झुम्काको प्रमुखमा सुवास कुमार लामिछानेलाई सरुवा गरिएको छ । चूडामणि शर्मा गौतमलाई जिल्ला प्र
सबै पढ्नुहोस