×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ

व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ

मङ्सिर २, २०८१

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा निश्चल सुनार छन् । उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटको ककनी गाउँपालिका-६ का ३५ व्यवसायी लामाथि रड प्रहार भएको थियो । चार जनाको समूहले आक्रमण गरेको बताइए पनि दुई जना अझै फरार

सबै पढ्नुहोस