भोटेकोशी नदीमा गाडी खस्यो, खोजी जारी
भदौ २८, २०८१काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको बताए । गाडी नदीमै खसेको हुनाले कुन गाडी हो भन्नेसम्म यकिन हुन बाँकी रहेको उनले बताए । ‘हामीले स्थानीयहर
सबै पढ्नुहोस