×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दक्षिण ललितपुरमा १७ जनाको मृत्यु, अधिकांश क्षेत्रमा बिजुली र टेलिफोन सम्पर्क अवरुद्ध

दक्षिण ललितपुरमा १७ जनाको मृत्यु, अधिकांश क्षेत्रमा बिजुली र टेलिफोन सम्पर्क अवरुद्ध

असोज १३, २०८१

काठमाडौं । शुक्रबारदेखिको बाढी र पहिरोले ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १० जना हराइरहेका छन् । अधिकांश क्षेत्रमा बिजुली र टेलिफोन सम्पर्क अवरुद्ध छ, टेलिफोन सम्पर्क नहुँदा क्षतिको जानकारी पनि आउन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् । बाढी र पहिरोले दक्षिण ललितपुरका सबैजसो सडक अवरुद्ध भएको छ । चापागाउँभन्दा माथिल्लो क्षेत्रमा गएको पहिरोले लेले बजारसँगको सम्प

सबै पढ्नुहोस