३२ वटा दल दर्ता प्रक्रियामा
कार्तिक २८, २०८२काठमाडौं । निर्वाचन आयोगकाअनुसार ३२ वटा दल दर्ता प्रक्रियामा छन् । यसमध्ये २३ वटा दल जेनजी आन्दोलन यता दर्ता हुन पुगेका दल हुन् भने ९ वटा पुराना हुन् । केही दल दर्ता समेत भइसकेका छन् । आयोगका अनुसार दल दर्ताको आधिकारिता पाउने दलको संख्या १२६ पुगेको छ । दर्ता प्रक्रियामा रहेका दलहरुमा पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम च
सबै पढ्नुहोस