कांग्रेस नेता मीन विश्वकर्माविरुद्ध हर्क साम्पाङले हाले अख्तियारमा उजुरी
माघ २५, २०८१काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा उनले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने समेत माग गरेका छन् । विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र
सबै पढ्नुहोस