×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेसपा नयाँशक्ति पार्टीमा आज नेतृत्व चयन गरिँदै, अध्यक्षमा २ उम्मेदवार

नेसपा नयाँशक्ति पार्टीमा आज नेतृत्व चयन गरिँदै, अध्यक्षमा २ उम्मेदवार

माघ २९, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँशक्ति पार्टीमा आज नेतृत्व चयन गरिँदै छ । काठमाडौंमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज नेतृत्व चयन गर्न लागिएको हो । अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि आज दिउँसो तीन बजेदेखि मतदान सुरु गर्ने तयारी छ । आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने भनिए पनि राति अबेरसम्म मनोनयन दर्ताको कार्यक्रम भएकाले समय संशोधन गरिएको हो ।

सबै पढ्नुहोस