आर्थिक समृद्धिलाई साझा एजेण्डा बनाएर देशलाई आत्मनिर्भरताको बाटोमा लैजानु पर्छ : प्रचण्ड
पुस २०, २०८१काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भयानक असहयोग भएको महसुस भएको स्मरण गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्ने कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताएका थिए । त्यसलाई थप प्रष्ट पार्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भन
सबै पढ्नुहोस